जीतपुर, १८ असार /विश्व भरी फैलिएको कोभिड–१९ को कारणले गर्दा देशमा जारी भएको निशेधआज्ञाको बिचमा रगतको अभाव कमहुन नदिनको लागि जीतपुर–७ मा रहेको खेलमैदानमा रक्तदान…
View More शान्ति युवा विकास मंञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्नCategory: देश
कलैयामा हात्ती आक्रमणले एक किसानको मृत्यु
कलैया, १८ असार / बाराको कलैयामा हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२ अवधापुरका ४५ वर्षीय रामदेव पटेल शुक्रबार बिहान करिब…
View More कलैयामा हात्ती आक्रमणले एक किसानको मृत्युजितपुरसिमरा मा प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राऊ
रोशन गुप्ता / सिमरा, १७ असारलागू औषध (DIAZEPAM,AZEPAM,NOOPHIN) सहित २ जना जितपुरसिमरा उपमहानगरपालिका वडा २१ स्थित चेक चाज क्रममा पक्राउ परेको छन । पक्राउ पर्नेमा…
View More जितपुरसिमरा मा प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राऊजीतपुरसिमरा मा पर्ने सम्पुर्ण वडाका आयोजनालाई प्राथमिकता दिएको छौँ : उप–प्रमुख चौधरी
रोशन गुप्ता /जीतपुर, १७ असारजीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने २४ वडाहरुको आवश्यकताका योजनाहरुलाई प्राथमिकता मा राखेको नगर उप–प्रमुख सरस्वती देवी चौधरीले बताएकी छिन । उपमहानगरपालिका का…
View More जीतपुरसिमरा मा पर्ने सम्पुर्ण वडाका आयोजनालाई प्राथमिकता दिएको छौँ : उप–प्रमुख चौधरीकलैयामा मोटर चलाउने क्रममा एकजनाको मृत्यु भएको छ ।
रोशन गुप्ता /बारा, १७ असारबारा जिल्लाको कलैया उपमहानगरपालिका वडा १४ एक जनाको मृत्यु भएको छ । मृत्युहुने ४५ वर्षीय मदनलाल जैसवालको शरिरमा करेन्ट प्रवाह भएर…
View More कलैयामा मोटर चलाउने क्रममा एकजनाको मृत्यु भएको छ ।लागु औषध हिरोइन सहित रक्सौलका एक युवक पक्राऊ
बिरगंज, १७ असार /पर्सा प्रहरीले लागु औषध खैरो हिरोइन सहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्ने युवक ३५ वर्षका मन्टु पण्डित कुम्हाल रहेको…
View More लागु औषध हिरोइन सहित रक्सौलका एक युवक पक्राऊसमुदायिक विधालयलाई निःशुल्क सेनेटरी प्याड वितरण
रोशन गुप्ता / जीतपुर, १६ असारजीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत पर्ने सम्पुर्ण समुदायिक विधालयलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भएको छ । हाल जितपुरसिमरा उपमहानगर पालिका अन्तरगत…
View More समुदायिक विधालयलाई निःशुल्क सेनेटरी प्याड वितरणकोभिड खोप भारतबाट डेढ महिना पछि आउने
बिरगंज, १६ असारनेपालले भारतको सिरम इन्स्टिच्युटसँग १० लाख कोभिड सिल्ड खोप खरिद गरिएको सम्झौता अनुसार गत चैत्रमै नेपाल आइस्कनु पर्ने तर खोप भारतले अझै डेढ…
View More कोभिड खोप भारतबाट डेढ महिना पछि आउनेपर्सा जिल्लामा चटयाङ लागेर ३ जनाको मृत्यु, एक व्यक्तिको अवस्था गम्भीर
पर्सा, १५ असारपर्सा जिल्ला मा मंगलवार विहान चटयाङबाट ३ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको सखुवाप्रसौनी गाँउपालिका वडा…
View More पर्सा जिल्लामा चटयाङ लागेर ३ जनाको मृत्यु, एक व्यक्तिको अवस्था गम्भीरचोरी पैठारी गरि भित्र्याईएका १७ लाख बराबरको कम्प्युटर पार्टस बरामद
बिरगंज, १४ असारपर्सा प्रहरीले चोरी पैठारी गरि ल्याइएको १७ लाख रुपैया बराबरको कम्प्युटर पार्टसहरु बरामद गरेको छ । भन्सार छलीगरी बिरगंज वडा १६ नगवा स्थित…
View More चोरी पैठारी गरि भित्र्याईएका १७ लाख बराबरको कम्प्युटर पार्टस बरामद
