SLF खबर जीतपुर, १५ माघ पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वर्डा नं ४ सोलखपुरले प्रथम क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ । गाउँपालिका प्रमुख…
View More सखुवा प्रसौनी ४ सोलखपुरमा प्रथम वडा क्रीकेट प्रतियोगिता आयोजना, गाउँपालिका प्रमुखले उदघाटन गरेAuthor: Roshan Gupta
बढदो चिसोको कारणले जीतपुरसिमराका विधालयमा ३ दिनने जाडो विदा
आर के गुप्ता जितपुर–२३ पुसपछिल्ला केही दिनयता देशको तापक्रममा निरन्तर गिरावट आएको छ, जसका कारण चिसोमा व्यापक वृद्धि भएको छ । अत्यधिक चिसोका कारण पठनपाठनमा…
View More बढदो चिसोको कारणले जीतपुरसिमराका विधालयमा ३ दिनने जाडो विदाअयोध्यामा “श्रीराम मन्दिर प्राण प्रतिष्ठान”को अवसरमा जितपुरसिमरामा भव्यरुपले दिपावली मनाउने
आर के गुप्ता जितपुर–२१ पुसभारतको उत्तर प्रदेशमा पर्ने भगवान श्रीरामको जन्मभूमि अयोध्यामा अगामी ८ गते हुन लागेको “श्रीराम मन्दिर प्राण प्रतिष्ठान” भव्यरुपले आयोजना हुन गइरहेकोले…
View More अयोध्यामा “श्रीराम मन्दिर प्राण प्रतिष्ठान”को अवसरमा जितपुरसिमरामा भव्यरुपले दिपावली मनाउनेनेपाल रेडक्रस सोसाइटी महुवन पर्सा उपशाखाको वार्षिक साधारण सभा सम्पन्न
SLF खबर पर्सा–२१ पुसनेपाल रेडक्रस सोसाइटी उपशाखा महुवन पर्साको वार्षिक साधारण सभाको सभापति जादु साह तेलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथ्य सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष…
View More नेपाल रेडक्रस सोसाइटी महुवन पर्सा उपशाखाको वार्षिक साधारण सभा सम्पन्नबालेनले निजी स्वार्थमा निर्णय हेरफेर गर्ने सचिवालय प्रमुखसहित ३ कर्मचारी निलम्बन
आर के गुप्ता काठमाडौँ–१७ पुसकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन । निलम्बित हुनेमा मेयर शाहको सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य…
View More बालेनले निजी स्वार्थमा निर्णय हेरफेर गर्ने सचिवालय प्रमुखसहित ३ कर्मचारी निलम्बनकलैया स्वर्णकार हत्यामा संलगन रहेका मुख्य अभियुक्त बारा प्रहरीको नियन्त्रणमा
आर के गुप्ता बारा–१० पुस प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले राति ९ः३० बजे पक्राउ गरेको छ । बाराको सदरमुकाम कलैयामा विद्यालयका…
View More कलैया स्वर्णकार हत्यामा संलगन रहेका मुख्य अभियुक्त बारा प्रहरीको नियन्त्रणमाहमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख सहयोग
आर के गुप्ता काठमाडौ–५ पुसइजरायलमा हमास आक्रमणमा परी ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाल सरकारले रु १० लाख उपलब्ध गराएको छ । मन्त्रिपरिषद्को यही भदौ २८…
View More हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख सहयोगमौलापुरकी मेयर रिना साह नेपाल कै लोकप्रिय मेयर
आर के गुप्ता रौतहट–४ पुस रौतहटको मौलापुर नगरपालिकामा “निःशुल्क विद्युत र निःशुल्क पानी” कार्यक्रमअन्तर्गत आज स्थानीय बासिन्दाका लागि घरायसी तथा कृषि सिँचाइ मिटरको सम्पूर्ण शुल्क…
View More मौलापुरकी मेयर रिना साह नेपाल कै लोकप्रिय मेयरनिजगढमा कृषि अध्ययनरत विधार्थीले २६ प्रजातिका ११८ विरुवा रोपे
आर के गुप्ताबारा, ४ पुषबारा जिल्लाको निजगढ नगरपालिका वडा ७ स्थित रहेको श्री गौरी शंकर माध्यमिक विधालय अन्तरर्गत कृषी अध्ययनरत विधार्थीले विधालयको प्राङगणमा आज वृक्षारोपण…
View More निजगढमा कृषि अध्ययनरत विधार्थीले २६ प्रजातिका ११८ विरुवा रोपेबारामा ५ लाख नगद सहित एक वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा, सुनियोजित तरिकाले फसाइएको आरोप
आर के गुप्ता जीतपुर–२ पुसअख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. वडा नम्बर ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई नगद रु ५ लाख…
View More बारामा ५ लाख नगद सहित एक वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा, सुनियोजित तरिकाले फसाइएको आरोप
