SLF KHABARब्रेनहेमरेजका कारण चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत अग्रज पत्रकार फैजुल्लाह आलमको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ बारा शाखाले आर्थिक सहयोग प्रदान गरेको…
View More ब्रेनहेमरेज पीडित पत्रकार फैजुल्लाह आलमलाई नेपाल पत्रकार महासंघ बारा शाखाको आर्थिक सहयोगAuthor: Roshan Gupta
विश्वासको मत अघि नै मुख्यमन्त्री यादवद्वारा गुपचुप राजनीतिक नियुक्ति र विवादास्पद निर्णय
SLF KHABARविश्वासको मत नपाउने निश्चित भएपछि पनि मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिनुअघि गुपचुप रूपमा आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति सहितका महत्वपूर्ण निर्णयहरू गरेको…
View More विश्वासको मत अघि नै मुख्यमन्त्री यादवद्वारा गुपचुप राजनीतिक नियुक्ति र विवादास्पद निर्णय३६ महिनामा पाँचौँ मुख्यमन्त्रीको खोजीमा मधेश प्रदेश
SLF KHABARमधेश प्रदेशमा राजनीतिक अस्थिरता चर्किँदै गएको छ। २०७९ सालको निर्वाचनपछि ३६ महिनामा चार मुख्यमन्त्री बदलिसकेका प्रदेशमा अब पाँचौँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन लागेको…
View More ३६ महिनामा पाँचौँ मुख्यमन्त्रीको खोजीमा मधेश प्रदेश‘उज्यालो नेपाल’ पार्टीको भव्य घोषणा सभा, कुलमान केन्द्रित नाराले गुञ्जायमान
SLF KHABARकमलादीस्थित प्रज्ञा प्रतिष्ठानको गेटमै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बत्तिको चिम’ प्रतिकात्मक रूपमा राखिएको थियो। प्रज्ञा परिसरमा टाँसिएका आकर्षक होर्डिङबोर्डसँगै फोटो खिच्नेमध्ये कमी थिएन।…
View More ‘उज्यालो नेपाल’ पार्टीको भव्य घोषणा सभा, कुलमान केन्द्रित नाराले गुञ्जायमानरौतहट सीमाक्षेत्रबाट नक्कली नेपाली नोटसहित तीन पक्राउ
SLF KHABARरौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट नक्कली नेपाली नोटसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। मंगलबार अपरान्ह ओरैयास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टबाट खटिएको…
View More रौतहट सीमाक्षेत्रबाट नक्कली नेपाली नोटसहित तीन पक्राउमेयर राजन पौडेल एक्शनमा: जीतपुरसिमराको अव्यवस्था हटाउने ‘मेगा अभियान’ सुरु!
SLF KHABARत्रिभुवन राजपथ र महेन्द्र राजमार्ग क्षेत्रमा बढ्दो अव्यवस्था रोक्न जीतपुरसिमरा उपमहानगरपालिका सक्रिय बनेको छ। सडक अतिक्रमण, फुटपाथमा अवैध टहरा–पसल, नालामा जथाभावी ढलान, र अव्यवस्थित…
View More मेयर राजन पौडेल एक्शनमा: जीतपुरसिमराको अव्यवस्था हटाउने ‘मेगा अभियान’ सुरु!वीरगन्ज नापी कार्यालयका दुई कर्मचारी घुससहित नियन्त्रणमा
SLF KHABARवीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारी सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन्। वीरगन्ज–३ मा रहेको नापी कार्यालयका सर्भेक्षक (अमिन)…
View More वीरगन्ज नापी कार्यालयका दुई कर्मचारी घुससहित नियन्त्रणमाजितपुरसिमराले गम्भीर रोगीलाई मासिक सहायता रकम भुक्तानी, पहिलो त्रैमासिकमा १६ लाखभन्दा बढी वितरण
SLF KHABARजितपुरसिमरा उपमहानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सरबाट पीडित तथा मेरुदण्ड पक्षाघात भएका बिरामीहरूलाई प्रदान गरिने औषधि–उपचार खर्च वापतको मासिक सहायता रकम पहिलो त्रैमासिकका…
View More जितपुरसिमराले गम्भीर रोगीलाई मासिक सहायता रकम भुक्तानी, पहिलो त्रैमासिकमा १६ लाखभन्दा बढी वितरण१० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा पूर्ण रोक, नियम उल्लङ्घनमा अनुमति स्वतः खारेज
SLF KHABARस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा पूर्ण रोक लगाएको छ। स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार,…
View More १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा पूर्ण रोक, नियम उल्लङ्घनमा अनुमति स्वतः खारेजअर्थमन्त्री खनाल: राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको टिप्पणी
SLF KHABARअर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले हालको प्रणालीले नै…
View More अर्थमन्त्री खनाल: राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको टिप्पणी
