श्याम गुप्ताबिरगंज ,पर्सा२०७७ फागुन–११ गतेयातायात व्यवस्था कार्यालय बिरगंजले बितेको तीन महिनामा ४ हजार ७ सय थान सवारी चालक अनुमति-पत्र (लाईसेन्स्) बितरण गरेको छ कार्यालयको लाईसेन्स्…
View More चार हजार ७ जनालाई लाईसेन्स् बितरणAuthor: Roshan Gupta
ठाेरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाकाे जागिर
श्याम गुप्ताबिरगंज ,पर्सा२०७७ फागुन–११ गतेपर्साको ठोरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाले काम गरिरहेको पाईएको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ चौकीमा कार्यरत…
View More ठाेरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाकाे जागिरआज देशको कुनाकुनामा सर्वोच्च अदालतको निर्णय प्रति दिपावली मनाइयो ।
सुरज गुप्ताकाठमाडौ–३२सर्वोच्च अदालतको आदेश प्रति देश भरी दिपावली मनाइएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णलाई बदर गरेको कारणले गर्दा देशमा दिपावली मनाइएको हो ।…
View More आज देशको कुनाकुनामा सर्वोच्च अदालतको निर्णय प्रति दिपावली मनाइयो ।बारामा तेल उद्योगमा आगलागी अनियन्त्रित , आगो निभाउन आठ वटा दमकलको प्रयोग
बिपना शर्माबाराबारामा तेल उद्योगमा भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । बाराको जितपुरसिमरा उपमहानगरपालिका९ मा रहेको आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझ साढे सात बजे…
View More बारामा तेल उद्योगमा आगलागी अनियन्त्रित , आगो निभाउन आठ वटा दमकलको प्रयोगबारामा ६ लाख घुस सहित २ जना अख्तियारको फन्दामा
बिपना शर्माबाराबाराको सिमरामा रहेको मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौको टोलीले छापा मारी गर्दा ६ लाख घुस सहित मालपोत कार्यालयका कामु प्रमुख मनोजकुमार खनाल…
View More बारामा ६ लाख घुस सहित २ जना अख्तियारको फन्दामापरिक्षा समयमा टिकटक बनाउने १२ कक्षाका विधार्थीको परिक्षा रद्ध
काठमाडौफागुन–५कक्षा १२ को परिक्षाका बेला टिकटक बनाएर समाजिक संजालमा राख्ने विधार्थी को परिक्षा राष्ट्रिय परिक्षा बोर्डले रद्ध गरेको छ । कक्षा १२ को परिक्षा मंसिरमा…
View More परिक्षा समयमा टिकटक बनाउने १२ कक्षाका विधार्थीको परिक्षा रद्धसमाज सेवी परशुराम गिरी द्धारा जीतपुरको श्री फकिरा गिरी राजेश्वर गिरी मा.बि लाई रु ३ लाख सहयोग ।
रोशन गुप्ताजीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरीलाई रु ३ लाखको सहयोग प्राप्त भएको छ । समाज सेवी परशुराम गिरी…
View More समाज सेवी परशुराम गिरी द्धारा जीतपुरको श्री फकिरा गिरी राजेश्वर गिरी मा.बि लाई रु ३ लाख सहयोग ।इन्धनको मुल्य फेरी बढयो, जानौ कतिको दरले फेरबदल भएको छ ।
काठमाडौँफागुन–०४नेपाल आयल निगमले फेरी इन्धनको मुल्यमा समायोजन गरेको छ । हाल समायोजन गरिएको मुल्य २ रुपैया प्रति लिटरले डिजेल, पेट्रोल, मटितेल र आन्तरिक हवाई इन्धनको…
View More इन्धनको मुल्य फेरी बढयो, जानौ कतिको दरले फेरबदल भएको छ ।जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको भवन उदघाटन कार्यक्रम सम्मपन्न (भिडियो साथ)
जीतपुर–७, बारारोशन गुप्ताजीतपुरसिमरा उपमहा नगरपालिकाको राजधानीसहर जीतपुर–७ मा नगर उधोग वाणिज्य संघ जितपुरको मुख्य कार्यलय भवनको समुदघाटन कार्यक्रक सम्मपन्न भएको छ । यस समुदघाटन कार्यक्रमा…
View More जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको भवन उदघाटन कार्यक्रम सम्मपन्न (भिडियो साथ)वडा स्तरीय बजेट ६ लाख बाट बाटो निमार्ण गरिदै ।
जीतपुर–७, बारारोशन गुप्ताजीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुर–७ स्थित एन आइसी एसिया बैंकको उत्तर तर्फ रहेको बाटो मा वडा स्तरीय बजेट बाट रु ६ लाखमा…
View More वडा स्तरीय बजेट ६ लाख बाट बाटो निमार्ण गरिदै ।
