बिपना शर्मा /बारा २६ फाल्गुन रौतहटको सिमानासँगै जोडिएको बाराको निजगढमा १७ वर्षीय किशोरको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । । प्रहरी घटनास्थलमा…
View More बारामा एक युवकको घरभित्रै शंकास्पद हत्या , सीसीटिभी फुटेजको आधारमा आरोपी पक्राउAuthor: Roshan Gupta
बारामा एक युवक घाटी रेटि हत्या भएको छ
बिपना शर्मा / बारा, २५ फागुन बारा को निजगढ नगरपालिका वडा नं.९ मा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । मृतक युवक करिब १८…
View More बारामा एक युवक घाटी रेटि हत्या भएको छजीतपुरमा करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न
रोशन गुप्ता /जीतपुर, २३ फागुनआन्तरीक राजस्व कार्यालय सिमराले करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा उधमी व्यवसायीलाई कर शिक्षा, करको दायर,…
View More जीतपुरमा करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न८५ औँ महाशिवरात्रि पर्वको अवसरमा पत्रकार सम्मान कार्यक्रम आयोजना
रोशन गुप्ताबारा, २१ फागुनमहा पर्व ८५ औँ महाशिवरात्रि पर्वको परमपावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केंद्रवीरगंजले बाराको पिलुवामा पत्रकार सम्मान कार्यक्रम आयोजना गरेको थियो । यस…
View More ८५ औँ महाशिवरात्रि पर्वको अवसरमा पत्रकार सम्मान कार्यक्रम आयोजनाघरको चुलो बाल्न बिदेशीनुपर्ने र यसको साथै देशको रणनीति बारे विशेष छलफल : अफताब आलम
जितपुर र सिमरा बजारका सेटरहरुमा ३० प्रतिशत भाडा रेट कटौती
रोशन गुप्ताजीतपुर–७, बाराधेरै महिना देखि जितपुरसिमरा उपमहानगरपालिका को व्यव्सायीले सेटर भाडा दर रेट बारे बिरोध गर्दैआएका थिए । त्यो फलस्वरुप हामीले ५२ औँ कार्यपालिका बैढक…
View More जितपुर र सिमरा बजारका सेटरहरुमा ३० प्रतिशत भाडा रेट कटौतीवडा स्तरीय बजेट १० लाख बाट ३०० मिटर नाला निमार्ण गरिदै ।
जीतपुर–७, बारारोशन गुप्ताजीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुर–७ स्थित शान्तीटोलमा वडा स्तरीय बजेट १० लाख बाट ३०० मिटर नाला निमार्ण गरिदैछ । नाला नभएको कारणले…
View More वडा स्तरीय बजेट १० लाख बाट ३०० मिटर नाला निमार्ण गरिदै ।२ लाख घुस सहित फार्मेसी अधिकृत अख्तियारको फन्दामा
मोरङ२०७७ फागुन १३ गतेअख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सेवाग्राही सँग २ लाख घुस लिदै गरेको अवस्थामा फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो ।…
View More २ लाख घुस सहित फार्मेसी अधिकृत अख्तियारको फन्दामा५० हजार घुस सहित सशस्त्रका दुई अधिकृत अख्तियार को फन्दामा
रोशन गुप्ता२०७७ फागुन १३ गतेप्रहरी बल नेपाल रुपन्देहीका दुई जना अधिकृतलाई रु ५० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको छ…
View More ५० हजार घुस सहित सशस्त्रका दुई अधिकृत अख्तियार को फन्दामासर्वोच्च अदालतको फैसलाले संविधान र नेपाली जनताहरुको जित भएको छ : सुनिल कुमार गुप्ता
रोशन गुप्ताजितपुर–७२०७७ फागुन १२ गतेओली सरकारले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतको यस फैसला प्रति मंगलवार…
View More सर्वोच्च अदालतको फैसलाले संविधान र नेपाली जनताहरुको जित भएको छ : सुनिल कुमार गुप्ता
