रोशन गुप्ताबारा, पथैलया२०७७ माघ–१० गतेपथलैया–अमलेखगंज क्षेत्र तर्फ पर्ने पर्सा राष्ट्रिय निकुन्ज सडकखण्ड तर्फबाट बिहान एक पुरुषलाई बाघले जंगलतर्फ लगेको आशंकाले स्थानियहरुमा त्रास उत्पन्न भएको छ…
View More बाघले एक पुरुषलाई जंगलतर्फ लगेको आशंका, हात्ती बाट खोजी सुरुAuthor: Roshan Gupta
यो कास्टिङ मात्र हो अहिले फिल्म सुरु हुन बाकी छ : माधव (फोटो फिचर सहित)
काठमाडौमाघ–९ गतेआज अर्थात शुक्रबार का दिन काठमाडौमा संसद विघटन विरुद्धको प्रदर्शनमा कार्यक्रम सम्बोधन गर्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले भने – यो मात्र कास्टिङको हो फिल्म…
View More यो कास्टिङ मात्र हो अहिले फिल्म सुरु हुन बाकी छ : माधव (फोटो फिचर सहित)राजस्व र कर बुझाउन लाइन लाग्नु पर्दैन, मोबाइल बाटै गर्नुहोस भुक्त्तानी
काठमाडौमाघ–९ गतेअब कुनै पनि प्रकारको कर तथा राजस्व आफ्नै मोबाईलबाट भुक्त्तानी गर्नु मिल्ने । यस कार्यका लागि बिहीबार बसेको बैठमा राष्ट्रिय वाणिज्य बैक, आईएमई पे,…
View More राजस्व र कर बुझाउन लाइन लाग्नु पर्दैन, मोबाइल बाटै गर्नुहोस भुक्त्तानीटयाक्टर दुर्घटनामा परी पाँच घाइते एकको मृत्यु
डडेल्धुरा, अमरगढीटयाक्टर दुर्घटनामा परी मंगलबार डडेल्धुरामा पाँच घाइते एकको मृत्यु । जिल्ला प्रहरी कार्यालय डडेल्धुरले साझा गरेको जानरकी को हिसाबले अमरगढी नगरपालिका वडा नं.२ कुस्माली…
View More टयाक्टर दुर्घटनामा परी पाँच घाइते एकको मृत्युअक्षय कुमारले गरे राम अयोध्या मन्दिर निमार्णमा दान
भारतबाँलिवुड को खिलाडी अक्षय कुमारले आफ्नो फैन्सहरुलाई आयोध्या मन्दिर निमार्ण हेतु चन्दा दिन अपिल गरेको छन । उहाँले आफ्नो एक भिडियो सोसल मिडियामा सेयर गरि…
View More अक्षय कुमारले गरे राम अयोध्या मन्दिर निमार्णमा दानवैशालीमा वकिललाई गोली हानी हत्या, शव कारको सिट बेल्टमा झुण्डिएको भेटियो ।
भारत (विहार) वैशालीमहुआ थाना को महुआ जंदाहा रोड को विच भरतपुर सिंघाडा मा आदालत जादै गरेको बेला बिहार को वैशाली जिल्लामा अपराधीहरले सिविल कोर्टको अधिवक्ता…
View More वैशालीमा वकिललाई गोली हानी हत्या, शव कारको सिट बेल्टमा झुण्डिएको भेटियो ।मैले देश निर्माण कार्यमा बाधा दिएको छु भने ओली सरकार प्रमाण दिनुहोस : प्रचण्ड
काठमाडौपुष–२९ गतेकाठमाडौमा नेकपा प्रचण्ड–नेपाल समूह द्धारा आयोजित एक बृहत् कार्यकता भेलालाई सम्बोधन गर्दै, प्रचण्डले भने – मैले देश निर्माण कार्यमा बाधा दिएको छु भने ओली…
View More मैले देश निर्माण कार्यमा बाधा दिएको छु भने ओली सरकार प्रमाण दिनुहोस : प्रचण्डBigg Boss –14 होस्ट गर्नेछैन्न सलमान खान, जानौ यसको मुख्य कारण
भारत, दिल्लीबिग बाँस १३ बाकी सिजन भन्दा धेरै फर्क थियो । शो को पछिलो सिजन को तुलना मा शोले एकदम राम्रो टि आर पी प्राप्त…
View More Bigg Boss –14 होस्ट गर्नेछैन्न सलमान खान, जानौ यसको मुख्य कारणनिर्वाचन आयोगमा सुर्य चिन्ह मैले रोजेको थिए :माधव नेपाल
कास्कीपुष–२८ गते२०४८ सालमा पार्टीको जिम्मेवारी पाएपछि निवार्चन आयोगमा चुनावी चिन्ह सूर्य मैले (माधावकुमार नेपाल) रोजेको थिए । माधवकुमार नेपाल हाल नेकपाका अध्यक्ष पदमा रहेको छन…
View More निर्वाचन आयोगमा सुर्य चिन्ह मैले रोजेको थिए :माधव नेपालबिन्दवासिनी म्युजिक प्रा.लि का एक सञ्चालिका प्रहरी फन्दामा
काठमाडौपुष–२७ गतेकाठमाडौ प्रहरी परिसर टेकुले विन्दवासिनी म्युजिक प्रा.लि. का एक संचालकलाई हिरासतमा लिएको छ । प्रहरी फन्दामा परेकी कंम्पनीकी संचालिका लिना शर्मा रेग्मी रहेकी छिन…
View More बिन्दवासिनी म्युजिक प्रा.लि का एक सञ्चालिका प्रहरी फन्दामा
