जनकपुरधामपुस १७फिल्मी तरीकाले कीर्ते कागज तैयार पर्ने ४ जनालाई जनकपुरधाम उपमहानगरपालिका–९ स्थित ससिटी प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्ट एण्ड होटलबाट पक्राउ परेको छन ।…
View More कीर्ते कागज तैयार गर्ने ४ जना प्रहरी हिरासतमाAuthor: Roshan Gupta
सुन्तला बेचेर कृषक बने करोडपति
तनहुँतनहुँका कृषकहरु सुन्तला बिक्री गरी मात्र दुई गाउँबाट पाँच करोड रुपैया संकलन गरेको छन । सुन्तला विक्री गरी करोड पति हुने कृषकहरुमा देवघाट गाउँपालिका–३ ल्हुंग्रीड…
View More सुन्तला बेचेर कृषक बने करोडपतिचिनी उधोग संचालक अग्रवाल प्रहरी हिरासतमा
बीरगज, पर्सापुस १६ गतेलुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल वीरगंज बाट प्रहरी हिरासतमा । उखु किसानको करिब ९ करोड रुपैया भुक्तानी गर्न बाकी रहेको र…
View More चिनी उधोग संचालक अग्रवाल प्रहरी हिरासतमाएसईई परिक्षा जेठमा हुने तैयारी
काठमाडौँ, पुस १६ गतेसुरज गुप्तालामो समय सम्म लकडाउनको कारण विधालयमा पढन पाढन थप भएको कारण यसपालीको एसईई परिक्षा अगामी जेठमा हुनै तैयारी भएको छ ।…
View More एसईई परिक्षा जेठमा हुने तैयारीटेबल मुनि सेवा लिनेलाई कडा कारवाही हुने : शिवमाया तुम्बाहाम्फे
काठमाडौँदेशमा घुसखोरी आफनो जडा बनाइरहेको, व्यापक जनगुनासो आउदैगरेको कारणले गर्दा डा. शिवमाया तुम्बाहाम्फेले ठाँउ कै ठाँउ कारवाही गर्ने चेतावनी दिएकी हुन । उनी भुमि व्यवस्था…
View More टेबल मुनि सेवा लिनेलाई कडा कारवाही हुने : शिवमाया तुम्बाहाम्फेमनोकामना केबलकार सेवा ७ दिनको लागि बन्द ।
मुग्लिनदेश विदेशबाट मनकामना दर्शन गर्नआउने लाखौ दर्शनआर्थी भक्तहरुलाई सात दिनको केबलकार सेवा मर्मतत गर्नलाई एक हप्ताकोलागि सेवा बन्द गरिएको छ । २४ गते पुस देखि…
View More मनोकामना केबलकार सेवा ७ दिनको लागि बन्द ।महाराष्ट्र को सबै शहरमा भोली देखि नाईट कफ्र्यु लागु हुने ।
भारतक्रिसमस तथा न्यु ईयर आउनु भन्दा पहिला महाराष्ट्र सरकारले ठुलो फैसला लिएको छ । भोली देखि अर्थात २२ दिसंबर देखि ५ जनवरी सम्म राज्य को…
View More महाराष्ट्र को सबै शहरमा भोली देखि नाईट कफ्र्यु लागु हुने ।पिडित उखु किसानलाई एक हप्ता भित्र भुक्तानी गर्ने, उधोग समितिको निर्देशन
काठमाडौँनेपालको राजधानी सहर काठमाडौँमा आन्दोलनरत उखु किसानलाई संघीय संसद्को उधोग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक हप्ता भित्र भुक्तानी गर्ने व्यवस्था गर्न सरकारलाई…
View More पिडित उखु किसानलाई एक हप्ता भित्र भुक्तानी गर्ने, उधोग समितिको निर्देशनजितपुरको नाला जाम, सडक विभाग खै ?
बाराजितपुरसिमरा उपमहानागर पालिका को राजधानी सहर जितपुरमा सडक विभागको चरम लापरवाही देखिएको छ । नालाको कोभर (सलेभ) एक वर्ष भन्दा अधिक वित्दा पनि सडक विभागले…
View More जितपुरको नाला जाम, सडक विभाग खै ?पोशाक नलगाएमा शिक्षकले भत्ता नपाउने
ताप्लेजुङआइतबार देखि ताप्लेजुङको मैवमाखोला गाँउपालिकाले सबै विधालय खोल्ने र पठनपाठन सुचारु गरेको हो । पोशाक विना लगाई विधालय गएका शिक्षक को तलब गाँउपालिकाले रोक्का लगाउने…
View More पोशाक नलगाएमा शिक्षकले भत्ता नपाउने
