आर के गुप्ताबारा, १५ कार्तिकबाराको कलैया उपमहानगरपालिका–६ मदरसा स्थित एक बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनाको पहिचान खुलाएको छ । जिल्ला प्रहरी…
View More बारा प्रहरीले रुपेशको हत्यामा संलग्न रहेकामध्ये ५ जना सार्वजनिकCategory: देश
सिमरा बस दुर्घटनामा थप एक जनाको उपचारको क्रममा मृत्यु
आर के गुप्ताबारा, १३ कार्तिकबाराको सिमरामा गत शनिबार राति भएको बस दुर्घटनामा घाइते भएका अर्का एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्जको नेपाल…
View More सिमरा बस दुर्घटनामा थप एक जनाको उपचारको क्रममा मृत्युबाराका प्रहरी प्रमुख काफ्लेको राजीनामा माग गर्दै कलैयामा प्रदर्शन
आर के गुप्ता बारा, १३ कार्तिक बाराको सदरमुकाम कलैयामा सोमबार बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको राजीनामा माग गर्दै प्रदर्शन गरिएको छ । स्थानीय युवा…
View More बाराका प्रहरी प्रमुख काफ्लेको राजीनामा माग गर्दै कलैयामा प्रदर्शनप्रसौनी गाउँपालिकाले ३३ जना शिक्षकलाई करारमा नियुक्ति
रोशन गुप्ताबारा, १० कार्तिकबाराको प्रसौनी गाउँपालिकाले ३३ जना शिक्षकलाई स्वयंसेवक करार शिक्षकको रुपमा नियुक्ती गरेको छ । नयाँ नियुक्ति भएका शिक्षकहरुलाई गाउँपालिकाका अध्यक्ष विनोद जैसवाल तथा उपध्यक्ष…
View More प्रसौनी गाउँपालिकाले ३३ जना शिक्षकलाई करारमा नियुक्तिबारामै पहिलो पटक रावन दहन
रोशन गुप्ता बारा, ८ कार्तिक बारा जिल्लामै पहिलो पटक जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जितपुरमा रावन दहन कार्यक्रमको आयोजना गरिएको थियो । रावन दहन कार्यक्रम जितपुरको…
View More बारामै पहिलो पटक रावन दहनबीरगंज र काठमाडौँमा भूकम्पको झड्का
रोशन गुप्ता जीतपुर, ५ कार्तिकआइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा काठमाडौं र वीरगञ्जमा भूकम्पको धक्का महशुस गरिएको थियो । त्यसपछिका पराकम्पनले धादिङको केन्द्रविन्दुलाई निरन्तर…
View More बीरगंज र काठमाडौँमा भूकम्पको झड्कागढीमाई साझेदारी बनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
रोशन गुप्ता जीतपुर, ४ कार्तिक पथलैयामा रहेको गढीमाई साझेदारी वन उपभोक्ता समूहले दशै, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको…
View More गढीमाई साझेदारी बनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नविश्वकपको पहिलो उपाधि श्रीलंकाको, नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो
रोशन गुप्ता जीतपुर, ०४ कार्तिक एक दिवसीय क्रिकेट विश्वकपमा श्रीलंकाको पहिलो जित हात पार्न सफल भएको छ । लखनउमा शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५…
View More विश्वकपको पहिलो उपाधि श्रीलंकाको, नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो१५ दिनपछि एमडीएमसमा दर्ता भएका मोबाईल मात्र चल्ने
रोशन गुप्ता जीतपुर, ४ कार्तिक नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्रै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्ने भएको छ ।नियामक निकायले शनिबार एक सूचना जारी…
View More १५ दिनपछि एमडीएमसमा दर्ता भएका मोबाईल मात्र चल्नेअबैध सामग्री सहित पर्साबाट छुटेका ट्रक बारा प्रहरीको नियन्त्रणमा
शुभ कामना रोशन गुप्ता जीतपुर, १ कार्तिक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जको चौकमा बिलबिजक भन्दा बढीको समाग्री सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोड क्षेत्रमा…
View More अबैध सामग्री सहित पर्साबाट छुटेका ट्रक बारा प्रहरीको नियन्त्रणमा
