रोशन गुप्तापर्सा, ३० असोजसखुवापर्सौनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रोजेश रौनियारले सम्हाल्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रौनियारलाई गाउँपालिका अध्यक्ष जसवन्त यादव, उपाध्यक्ष सर्मिला विष्ट…
View More सखुवा पर्सौनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी रौनीयारलाईCategory: देश
जीतपुरमा भव्यरुपले कलश यात्रा (फोटो फिचर)
रोशन गुप्ताबारा, २९ असोजबाराको जीतपुरसिमरा उपमहानगरपालिकामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको शान्ति टोलको फिल्डमा रहेको दुर्गा मन्दिरको प्राङ्गणबाट हजारौँको संख्यामा बाजागाजासहित…
View More जीतपुरमा भव्यरुपले कलश यात्रा (फोटो फिचर)५१ लाखभन्दा बढीको कम्प्युटर समाग्री सहित एडी कम्प्युटर सप्लायर्सका संचालक प्रहरी फन्दामा
रोशन गुप्ता जीतपुर, २९ असोज पर्सामा प्रहरीले कम्प्युटर, ल्यापटपलगायत अवैध विद्युतीय उपकरणबरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–५ स्थित एडी…
View More ५१ लाखभन्दा बढीको कम्प्युटर समाग्री सहित एडी कम्प्युटर सप्लायर्सका संचालक प्रहरी फन्दामाइंग्ल्यान्डमाथि अफगानिस्तानको ऐतिहासिक जित
पवन सिंहबारा, २९ असोजडिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले सन २०२३ को विश्वकपमा आइतबार अफगानिस्तान सँग आश्चर्यजनक हार बेहोरेको छ । अफगानिस्तानले ६९ रनको फराकिलो अन्तरले जित हात…
View More इंग्ल्यान्डमाथि अफगानिस्तानको ऐतिहासिक जितबीरगंजमा प्रयोगशाला स्थापन, बजार भन्दा ७५ प्रतिशत सस्तो
रोशन गुप्ताबारा, २९ असोजवीरगञ्ज महानगरपालिकाले आफ्ना बासिन्दालाई सुलभ दरमा स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ आफ्नै जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । आइतबार…
View More बीरगंजमा प्रयोगशाला स्थापन, बजार भन्दा ७५ प्रतिशत सस्तोपेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँले घटयो
रोशन गुप्ता जीतपुर, २८ असोजनेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्य रात देखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र…
View More पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँले घटयोजीतपुरको श्री दुर्गा पुजामा रावन बध कार्यक्रम पनि हुने
रोशन गुप्ता बारा, २८ असोजबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा हरेक वर्ष झै यस वर्षपनि श्री दुर्गा पुजा भोली देखि हुने तैयारी पुरा भएको श्री…
View More जीतपुरको श्री दुर्गा पुजामा रावन बध कार्यक्रम पनि हुनेजीतपुर डोजोले गरे मन्दिरको सरसफाई
रोशन गुप्ताजीतपुर, २७ असोजहिन्दूधर्मावलम्बीको महान चाड बडादशैँको उपलक्ष्यमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ सितारियो कराँते शाखामा रहेका विभिन्न मन्दिरमा सफाइ गरिएको छ । नेपाल…
View More जीतपुर डोजोले गरे मन्दिरको सरसफाईसिमराको प्रभात टोलमा बृहत सरसफाई कार्यक्रम सम्पन्न
रोशन गुप्ताअसोज २७, सिमराबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ प्रभात टोलमा आज भव्य सरसफाई कार्यक्रम सम्पन्न भएको छ । प्रभात टोल विकास समितिले “आफ्नो टोल…
View More सिमराको प्रभात टोलमा बृहत सरसफाई कार्यक्रम सम्पन्नजिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता वितरण शुरु
रोशन गुप्ताबारा, २७ असोजआज देखि जिल्ला प्रशासन कार्यालय पर्साले बुवाको पहिचान नभएका सन्तानलाई आमाको नाममा दर्ता गर्न दिने गरी नागरिकता दिने प्रक्रिया शुरु गरेको छ…
View More जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता वितरण शुरु
