रोशन गुप्ता बारा, ०३ भदौ बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ मा रहेको समुदायीक विधालय श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालय नगौल जितपुरको स्वमित्वमा…
View More जितपुरको सामुदायीक विधालयको स्वमित्वमा रहेको सेटर अरुलाई भाडामा दिनेहरुको सम्झौता खारेज गर्नेCategory: देश
वडा अध्यक्ष कार्की द्धारा एक असहाय बृद्धलाई घरदैलोमै व्हीलचेयर हस्तान्तरण गरे
रोशन गुप्ता बारा, १ भदौ बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले असहाय व्यक्ति वा बृद्ध–बद्धा हिल्डुल गर्नको लागि व्हीलचेयर पालिकाको कार्यालयमै वितरण गर्ने गरेको छ ।…
View More वडा अध्यक्ष कार्की द्धारा एक असहाय बृद्धलाई घरदैलोमै व्हीलचेयर हस्तान्तरण गरेहोटेल व्यवसाय क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका युवा जोडीले जितपुरमा फेरी सञ्चालनमा ल्याए अर्को व्यवसाय
रोशन गुप्ता बारा, ३२ साउन स्वास्तिक ट्रेड एण्ड कन्सर्नले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका को वडा नं. ७ जितपुरमा टिभिएस मोटर साईकल शोरुमको शाखा सञ्चालनमा ल्याएको…
View More होटेल व्यवसाय क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका युवा जोडीले जितपुरमा फेरी सञ्चालनमा ल्याए अर्को व्यवसायअवैध रुपमा ६० किलो सुन ओसारपसार गर्ने थप दुई चिनियाँ नागरिक पक्राउ
रोशन गुप्ता बारा, ०१ भदौं नेपालको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले हङकङबाट ६०.७१६ किलो सुन अवैध रुपमा ओसारपसार गरेको आरोपमा थप दुई चिनियाँ नागरिकलाई पक्राउ…
View More अवैध रुपमा ६० किलो सुन ओसारपसार गर्ने थप दुई चिनियाँ नागरिक पक्राउतराई-मधेस दुतमार्ग निर्माणका लागि लाग्ने समय र लगत दुवै कम गर्नेगरी डीपीआर संशोधन
रोशन गुप्ता बारा, ३२ साउन काठमाडौँ–तराई–मधेश दुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) परिमार्जन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुतमार्गको अवधि र आर्थिक…
View More तराई-मधेस दुतमार्ग निर्माणका लागि लाग्ने समय र लगत दुवै कम गर्नेगरी डीपीआर संशोधनधरानको सडकखण्डमा गोली हानी विराटनगरका एक युवकको हत्या
रोशन गुप्ता बारा, ०५ सावन सुनसरी जिल्लाको धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एक विराटनगरका युवकको हत्या भएको छ । बिराटनगरका २८ वर्षीय रोहित…
View More धरानको सडकखण्डमा गोली हानी विराटनगरका एक युवकको हत्याघटयो खाना पकाउने ग्यासको मुल्य, पेट्रोल र डिजेलको मुल्यमा पनि गिरावट
रोशन गुप्ता बारा, ३१ असोज नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मुल्य घटाएको छ । ग्यासको मुल्यमा गिरावट भए सगै पेट्रोलीयम पदार्थको मुल्य पनि…
View More घटयो खाना पकाउने ग्यासको मुल्य, पेट्रोल र डिजेलको मुल्यमा पनि गिरावटआज प्रसौनी गाउँपालिकाले ४ हजार भन्दा बढी बोटबिरुवा वितरण गर्ने
आज प्रसौनी गाउँपालिकाले ४ हजार भन्दा बढी बोटबिरुवा वितरण गर्ने
रोशन गुप्ता बारा, २९ असोज बारा जिल्लाको पर्सौनी गाउँपालिकाको कार्यालयले ४ हजार ६३ वटा बोट विरुवा वितरण गर्ने भएको छ । डिभिजन वन कार्यालय सिमराको…
View More आज प्रसौनी गाउँपालिकाले ४ हजार भन्दा बढी बोटबिरुवा वितरण गर्नेछातापिपरामा १ सय ४२ दलित बालबालिकालाई छात्रवृत्ति वितरण
रोशन गुप्ता बारा, २८ असोज बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ९ छातापिपरामा ४०० को दरले १४२ दलित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ । श्री नेपाल…
View More छातापिपरामा १ सय ४२ दलित बालबालिकालाई छात्रवृत्ति वितरण
