बारा, १८ असोजआषाढ शुक्ल पूर्णिमा अर्थात ज्ञान दिने गुरुको सम्मान गर्ने दिन भन्ने बुझिन्छ । “गु” को अर्थ अन्धकार र “रु” को अर्थ उज्यालो हुन्छ…
View More आज गुरु पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदैछCategory: देश
बागमती प्रदेश सभा बैठक ११ बजे देखि बस्दै
बारा, १८ असोजबागमती प्रदेश सभाको बैठक ११ बजे देखि बस्दै छ । आईतबार बस्ने भनेको बैठक स्थगित भएको थियो भने आज ११ बजे विहान बस्न…
View More बागमती प्रदेश सभा बैठक ११ बजे देखि बस्दैशुक्रबार सम्म एसईईको नतिजा सार्वजनिक गर्ने तैयारी
बारा, १७ असारशुक्रबार सम्म एसएसईई को नतिजा सर्वजनिक गर्ने तैयारी राष्ट्रिय परिक्षा बोर्डले रहेको जनाएको छ । बोर्डका अनुसार अहिले परिक्षाफल प्रकाशनको अन्तिम काम भइरहेको…
View More शुक्रबार सम्म एसईईको नतिजा सार्वजनिक गर्ने तैयारीरौतहटमा दाईजोको कारणले आमा र २ वर्षीय छोरीको हत्या, आरोपी फरार
बारा, १६ असोजरौतहट जिल्लाको मौलापुर नगरपालिका–४ पतौरामा दाईजो कै कारणले २४ वर्षीया कविता देवी र उनको २ वर्षीया छोरीको हत्या भएको छ । प्रहरीका अनुसार…
View More रौतहटमा दाईजोको कारणले आमा र २ वर्षीय छोरीको हत्या, आरोपी फरारजितपुरसिमराका विधार्थीले मनाए २० औँ राष्ट्रिय धान दिवस
बारा, १५ असार बारा जिल्ला सहिँत देशभर आज २० औं राष्ट्रिय धान दिवस मनाईएकाे छ । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान…
View More जितपुरसिमराका विधार्थीले मनाए २० औँ राष्ट्रिय धान दिवसपालिकाको कार्यालय सार्ने प्रस्ताव दुई तिहाईले पारित, वडा अध्यक्षसहित ६ जना घाइते
बारा, ११ असोज कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकाको गाउँसभाको बैठक चलिरहँदा भएको कुटपिट भएको कारणले गर्दा सैब कर्मचारी त्यहाँ वातावरण नभएको भन्दै…
View More पालिकाको कार्यालय सार्ने प्रस्ताव दुई तिहाईले पारित, वडा अध्यक्षसहित ६ जना घाइतेफेटा गाउँपालिकामा आम जनतालाई लक्षित गर्दै आईटी आर्मीको ३ माग
बारा , १० असोज बैदेशिक रोजगारीमा ठगिएका आम नेपालीको हकहित एव अधिकारको प्राप्तिको लागि अवाज उठाउने उदेश्यले आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मी गठन…
View More फेटा गाउँपालिकामा आम जनतालाई लक्षित गर्दै आईटी आर्मीको ३ मागफेटा गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न ,अनुमानित बजेट ३५ करोड ६३ लाख ६२ हजार
बारा, ९ असोज बारा जिल्लाको फेटा गाउँपालिकाले १२ आँै गाउँसभा शनिवारको दिन आफ्नै परिसरमा समपन्न गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि गाउँपालिका अध्यक्ष…
View More फेटा गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न ,अनुमानित बजेट ३५ करोड ६३ लाख ६२ हजारयातायात कार्यालयका ३ कर्मचारी अख्तियारको फन्दामा
बारा, ८ असार यातायात कार्यालय धनगढीका कर्मचारी लिखित तथा प्रयोगात्मक परिक्षा बिना नै पास गराउने ३ कर्मचारी अख्तियारको फन्दामा परेका छन । कार्यालयका तत्कालीन प्रमुख…
View More यातायात कार्यालयका ३ कर्मचारी अख्तियारको फन्दामाराष्ट्रपतिबाट पारित भएका नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्ने भन्दै स्थगित
बारा, ५ असार / राष्ट्रिपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता संशोधन ऐनसम्बन्धी रिट आदलतले हेर्न नमिल्ने भन्दै रिट स्थतिग भएको छ । यस अघि अल्पकालीन…
View More राष्ट्रपतिबाट पारित भएका नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्ने भन्दै स्थगित
