SLF खबर, २१ पुष /भारतको राजधानी सहर नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल कोरोना संक्रमित भएका छन । कोरोना संक्रमित पुष्टि भएपछि मुख्यमन्त्री घरमै आइसोलेशनमा बसेका…
View More दिल्लीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टिAuthor: Roshan Gupta
अवैध तरिकाले भित्रिएका भारतीय सवारी साधन, प्रहरीको नियन्त्रणमा
SLF खबर, बिरगंज – २० पौष /अबैध तरिकाले भित्रिएको एक भारतीय सवारी साधान पर्सा प्रहरीले नियन्त्रण लिएका छन । बिना भान्सार शुल्क बुझाई जिल्लाको ग्रामिण…
View More अवैध तरिकाले भित्रिएका भारतीय सवारी साधन, प्रहरीको नियन्त्रणमाताजा तथा सफा तरकारी अब ड्रिम ताज मार्टमा, कोरोना संक्रमण बाट बचौं
SLF खबर, जीतपुर–२० पुष/ विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरण चलिरहेको वैज्ञानिकहरुको भनाइ रहेको छ । कोरोना संक्रमण नघटे पनि विश्वभर अहिले लकडाउनलाई…
View More ताजा तथा सफा तरकारी अब ड्रिम ताज मार्टमा, कोरोना संक्रमण बाट बचौंनिर्मला हत्याकाण्डको आरोपमा भारतीय अलीलाई शंकास्पदका अधारमा नेपाल ल्याइयो ।
जीतपुर, १७ पुष /करिब साढे ३ वर्ष पछि कन्चनपुरकी निर्मला पन्तको हत्याकाण्डमा प्रहरीले एकजना शंकास्पद भारतीय नागरिकलाई पक्राउ गरी नेपाल ल्याएको छ । निर्मलाको हत्यामा…
View More निर्मला हत्याकाण्डको आरोपमा भारतीय अलीलाई शंकास्पदका अधारमा नेपाल ल्याइयो ।वैष्णो देवी मंदिरमा भागदौडको कारणले गर्दा १२ जनाको मृत्यु
जीतपुर, १७ पुष / भारतको जम्मू स्थित धार्मिक स्थल वैष्णो देवी तीर्थ क्षेत्रमा भएको भागदौडको कारणले गर्दा हाल १२ जना मानिसहरुको मृत्यु भएको छ ।…
View More वैष्णो देवी मंदिरमा भागदौडको कारणले गर्दा १२ जनाको मृत्युआज देखी बत्ती आउने जानेबाट राहत पाउने छ :कुलमान घिसिङ
काठमाडौ, १६ पुस /देशमा बिधुतिय खपत बढेको कारणले गर्दा ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली आउने जाने समस्या भएको नेपाल विधुत प्रधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले…
View More आज देखी बत्ती आउने जानेबाट राहत पाउने छ :कुलमान घिसिङसुनको मुल्यमा ६ सय रुपैयाँले ब्रिधि
काठमाडौँ, १६ पुस /शुक्रबार देखि सुन र चाँदी दुबैको मुल्यमा ब्रिधि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । सुनको (छापवाला) मुल्यमा तोलाको ६…
View More सुनको मुल्यमा ६ सय रुपैयाँले ब्रिधिबलिउडका दिग्गज निर्माता विजय गलानीको निधन
भारत, १५ पुष /बलिउडका दिग्गज निर्माता विजय गलानीको निधन भएको छ । ५० वर्षको उमेरमा गलानीले लण्डनको एक अस्पतालमा लिए अन्तिम सास । करिब एक…
View More बलिउडका दिग्गज निर्माता विजय गलानीको निधनबिना शल्यक्रिया किडनीबाट १५६ वटा पथरी निकालेको अस्पतालको दावी
भारत, ४ पुष /भारतको हैदरावाद स्थित एक विरामीलाई अस्पतालका चिकित्सकहरुले किडनीबाट १५६ वटा पथरी निकालेका छन । यति धेरै संख्यामा पथरी निस्कने विरामीको उमेर ५०…
View More बिना शल्यक्रिया किडनीबाट १५६ वटा पथरी निकालेको अस्पतालको दावीभारत सरकारले महिलाको बिहे गर्ने उमेर न्युनतम २१ वर्ष निधारण, मुस्लिम समुदायले विरोध जनाए
भारत, ३ पुष /भारत सरकारको नयाँ निर्णय अनुसार महिलाहरुले बिवाह गर्ने न्युनतम उमेर २१ निधारण गरेको छ । यस भन्दा पहिला महिलाका लागि बिवाह गर्ने…
View More भारत सरकारले महिलाको बिहे गर्ने उमेर न्युनतम २१ वर्ष निधारण, मुस्लिम समुदायले विरोध जनाए
