रोशन गुप्ता /जीतपुर, २३ फागुनआन्तरीक राजस्व कार्यालय सिमराले करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा उधमी व्यवसायीलाई कर शिक्षा, करको दायर,…
View More जीतपुरमा करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्नCategory: देश
८५ औँ महाशिवरात्रि पर्वको अवसरमा पत्रकार सम्मान कार्यक्रम आयोजना
रोशन गुप्ताबारा, २१ फागुनमहा पर्व ८५ औँ महाशिवरात्रि पर्वको परमपावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केंद्रवीरगंजले बाराको पिलुवामा पत्रकार सम्मान कार्यक्रम आयोजना गरेको थियो । यस…
View More ८५ औँ महाशिवरात्रि पर्वको अवसरमा पत्रकार सम्मान कार्यक्रम आयोजनाजितपुर र सिमरा बजारका सेटरहरुमा ३० प्रतिशत भाडा रेट कटौती
रोशन गुप्ताजीतपुर–७, बाराधेरै महिना देखि जितपुरसिमरा उपमहानगरपालिका को व्यव्सायीले सेटर भाडा दर रेट बारे बिरोध गर्दैआएका थिए । त्यो फलस्वरुप हामीले ५२ औँ कार्यपालिका बैढक…
View More जितपुर र सिमरा बजारका सेटरहरुमा ३० प्रतिशत भाडा रेट कटौतीवडा स्तरीय बजेट १० लाख बाट ३०० मिटर नाला निमार्ण गरिदै ।
जीतपुर–७, बारारोशन गुप्ताजीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुर–७ स्थित शान्तीटोलमा वडा स्तरीय बजेट १० लाख बाट ३०० मिटर नाला निमार्ण गरिदैछ । नाला नभएको कारणले…
View More वडा स्तरीय बजेट १० लाख बाट ३०० मिटर नाला निमार्ण गरिदै ।२ लाख घुस सहित फार्मेसी अधिकृत अख्तियारको फन्दामा
मोरङ२०७७ फागुन १३ गतेअख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सेवाग्राही सँग २ लाख घुस लिदै गरेको अवस्थामा फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो ।…
View More २ लाख घुस सहित फार्मेसी अधिकृत अख्तियारको फन्दामा५० हजार घुस सहित सशस्त्रका दुई अधिकृत अख्तियार को फन्दामा
रोशन गुप्ता२०७७ फागुन १३ गतेप्रहरी बल नेपाल रुपन्देहीका दुई जना अधिकृतलाई रु ५० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको छ…
View More ५० हजार घुस सहित सशस्त्रका दुई अधिकृत अख्तियार को फन्दामासर्वोच्च अदालतको फैसलाले संविधान र नेपाली जनताहरुको जित भएको छ : सुनिल कुमार गुप्ता
रोशन गुप्ताजितपुर–७२०७७ फागुन १२ गतेओली सरकारले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतको यस फैसला प्रति मंगलवार…
View More सर्वोच्च अदालतको फैसलाले संविधान र नेपाली जनताहरुको जित भएको छ : सुनिल कुमार गुप्ताचार हजार ७ जनालाई लाईसेन्स् बितरण
श्याम गुप्ताबिरगंज ,पर्सा२०७७ फागुन–११ गतेयातायात व्यवस्था कार्यालय बिरगंजले बितेको तीन महिनामा ४ हजार ७ सय थान सवारी चालक अनुमति-पत्र (लाईसेन्स्) बितरण गरेको छ कार्यालयको लाईसेन्स्…
View More चार हजार ७ जनालाई लाईसेन्स् बितरणठाेरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाकाे जागिर
श्याम गुप्ताबिरगंज ,पर्सा२०७७ फागुन–११ गतेपर्साको ठोरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाले काम गरिरहेको पाईएको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ चौकीमा कार्यरत…
View More ठाेरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाकाे जागिरआज देशको कुनाकुनामा सर्वोच्च अदालतको निर्णय प्रति दिपावली मनाइयो ।
सुरज गुप्ताकाठमाडौ–३२सर्वोच्च अदालतको आदेश प्रति देश भरी दिपावली मनाइएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णलाई बदर गरेको कारणले गर्दा देशमा दिपावली मनाइएको हो ।…
View More आज देशको कुनाकुनामा सर्वोच्च अदालतको निर्णय प्रति दिपावली मनाइयो ।
