काठमाडौललितपुरमा भुमाफिलाहरुको कालो करतुत रोक्नलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरिएको विरुद्ध अख्तियारले १८ जना माथि भ्रष्टाचारमुदा दायर गरेको छ…
View More एैलानी जग्गामा आखा लगाउने १८ जना विरुद्ध अख्तियारले भ्रष्टाचारमुदा दायर गर्यो ।Category: देश
श्री ७ महाराजाहरुलाई कहिले फाल्ने :डा.केसी
काठमाडौँदेशको सभिधानलाई पल्टयाई संसद विघटन गर्ने ओलीलाई श्री ७ महाराज जस्तो भएको डा.केसीले बताएका छन । शनिवार माईतिघरमा भएको विरोधसभामा डा. केसीले भने नेपाली जनताले…
View More श्री ७ महाराजाहरुलाई कहिले फाल्ने :डा.केसीराजा आऊ देश बचाऊ, नाराका साथ जितपुरमा बिसाल प्रदर्शन
जीतपुर–७, बाराआज जितपुरसिमरा उपमहानगरपालिकामा राजतन्त्रको पक्षमा जितपुरसिमरा नगरपालिका का वासीले बिसाल बाईक जुलुस सम्मपन गरेको हुन । पृथ्वीनरायण साहको तस्कीर सहित प्लेकार्ड का साथ नेपाली…
View More राजा आऊ देश बचाऊ, नाराका साथ जितपुरमा बिसाल प्रदर्शननिर्मला पन्तको हत्यामा संलग्न हुनेलाई कारबाहीको माग गर्ने युवालाई तत्काल रिहा गर : देउवा
काठमाडौपुस २४ गतेनिर्मला पन्तको बलात्कार पछि हत्या गरेको दोषीलाई कारबाहीका लागि शान्तिपूर्ण रुपले धनगढीमा प्रदर्शन गर्ने युवालाई प्रहरीलाई पक्राउ गरेको थियो । पक्राउ परेकोलाई सरकारले…
View More निर्मला पन्तको हत्यामा संलग्न हुनेलाई कारबाहीको माग गर्ने युवालाई तत्काल रिहा गर : देउवाग्याँस ट्याङ्की विस्फोट हुदा ३ कामदार घाइते
काठमाडौँपुस २४ गते१८० केजी क्षमता भएको ट्याङ्की लिकेज सम्सया भएर विस्फोट हुदाँ ३ कामदार घाइते भएका छन । काभ्रेपालचौक जिल्लामा रहेको बनेपा नगरपालिका वडा १३…
View More ग्याँस ट्याङ्की विस्फोट हुदा ३ कामदार घाइते३४४ जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरियो ।
जितपुर-७, बारापुष २१ गतेफकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालयमा छात्रवृत्ति बितरण भएको छ । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर मा रहेको फकिरा गिरी…
View More ३४४ जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरियो ।घूस लिइएको आरोपमा इन्स्पेक्टर पक्राउ ।
काठमाडौँघूस लिइएको आरोपमा काठमाडौँ महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्स्पेक्टर प्रहरी हिरासतमा परेको छन । घूस आरोपमा पक्राउपरेको इन्स्पेक्टर गायत्रीराज शर्मा प्रहरी हिरासतमा राखिएको छ…
View More घूस लिइएको आरोपमा इन्स्पेक्टर पक्राउ ।कीर्ते कागज तैयार गर्ने ४ जना प्रहरी हिरासतमा
जनकपुरधामपुस १७फिल्मी तरीकाले कीर्ते कागज तैयार पर्ने ४ जनालाई जनकपुरधाम उपमहानगरपालिका–९ स्थित ससिटी प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्ट एण्ड होटलबाट पक्राउ परेको छन ।…
View More कीर्ते कागज तैयार गर्ने ४ जना प्रहरी हिरासतमासुन्तला बेचेर कृषक बने करोडपति
तनहुँतनहुँका कृषकहरु सुन्तला बिक्री गरी मात्र दुई गाउँबाट पाँच करोड रुपैया संकलन गरेको छन । सुन्तला विक्री गरी करोड पति हुने कृषकहरुमा देवघाट गाउँपालिका–३ ल्हुंग्रीड…
View More सुन्तला बेचेर कृषक बने करोडपतिचिनी उधोग संचालक अग्रवाल प्रहरी हिरासतमा
बीरगज, पर्सापुस १६ गतेलुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल वीरगंज बाट प्रहरी हिरासतमा । उखु किसानको करिब ९ करोड रुपैया भुक्तानी गर्न बाकी रहेको र…
View More चिनी उधोग संचालक अग्रवाल प्रहरी हिरासतमा
