नेकपाको फेरबदल निर्वाचन आयोगले अस्वीकार गर्यो

काठमाडौदुबै पक्षले बसालेको छुटाछुटै बैठक निर्वाचन आयोगले पुस ५ गतेयता अबैधानिक पुष्टि गरेको छ । यसकारण त्यो मिती बाद बसालेको छुटाछुटै बैठकमा गरिएको निर्णय कानुनी…

View More नेकपाको फेरबदल निर्वाचन आयोगले अस्वीकार गर्यो

भारतमा बर्ड फ्लूको कारण कुखुराको मुल्यमा भारी गिरावट, नेपालमा केही फर्क देखिएन

रोशन गुप्ताजीतपुर–७, बाराहाल कुखुराको मासु जीतपुरसिमरा उपमहा नगरपालिकामा ३८० कायम रहेको छ भने त्यही भारतमा कुखुराको मा मासुमा भारी गिरावत भएको छ । भारतमा कुखुराको…

View More भारतमा बर्ड फ्लूको कारण कुखुराको मुल्यमा भारी गिरावट, नेपालमा केही फर्क देखिएन

सिरहाको जीवा पुलको तल्ल प्रेसर कुकर बम फेला, सेना द्धारा निकृय

रोशन गुप्तासिरहानेपाली सेना द्धारा प्रेसर कुकर बम पुर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने मिर्चैयामा बनेको पुलमा राखिएको बम सेनाले डिस्पोज गरेका छन । अज्ञात समुहले मिर्चैया…

View More सिरहाको जीवा पुलको तल्ल प्रेसर कुकर बम फेला, सेना द्धारा निकृय

बाघले एक पुरुषलाई जंगलतर्फ लगेको आशंका, हात्ती बाट खोजी सुरु

रोशन गुप्ताबारा, पथैलया२०७७ माघ–१० गतेपथलैया–अमलेखगंज क्षेत्र तर्फ पर्ने पर्सा राष्ट्रिय निकुन्ज सडकखण्ड तर्फबाट बिहान एक पुरुषलाई बाघले जंगलतर्फ लगेको आशंकाले स्थानियहरुमा त्रास उत्पन्न भएको छ…

View More बाघले एक पुरुषलाई जंगलतर्फ लगेको आशंका, हात्ती बाट खोजी सुरु

यो कास्टिङ मात्र हो अहिले फिल्म सुरु हुन बाकी छ : माधव (फोटो फिचर सहित)

काठमाडौमाघ–९ गतेआज अर्थात शुक्रबार का दिन काठमाडौमा संसद विघटन विरुद्धको प्रदर्शनमा कार्यक्रम सम्बोधन गर्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले भने – यो मात्र कास्टिङको हो फिल्म…

View More यो कास्टिङ मात्र हो अहिले फिल्म सुरु हुन बाकी छ : माधव (फोटो फिचर सहित)

राजस्व र कर बुझाउन लाइन लाग्नु पर्दैन, मोबाइल बाटै गर्नुहोस भुक्त्तानी

काठमाडौमाघ–९ गतेअब कुनै पनि प्रकारको कर तथा राजस्व आफ्नै मोबाईलबाट भुक्त्तानी गर्नु मिल्ने । यस कार्यका लागि बिहीबार बसेको बैठमा राष्ट्रिय वाणिज्य बैक, आईएमई पे,…

View More राजस्व र कर बुझाउन लाइन लाग्नु पर्दैन, मोबाइल बाटै गर्नुहोस भुक्त्तानी

टयाक्टर दुर्घटनामा परी पाँच घाइते एकको मृत्यु

डडेल्धुरा, अमरगढीटयाक्टर दुर्घटनामा परी मंगलबार डडेल्धुरामा पाँच घाइते एकको मृत्यु । जिल्ला प्रहरी कार्यालय डडेल्धुरले साझा गरेको जानरकी को हिसाबले अमरगढी नगरपालिका वडा नं.२ कुस्माली…

View More टयाक्टर दुर्घटनामा परी पाँच घाइते एकको मृत्यु

मैले देश निर्माण कार्यमा बाधा दिएको छु भने ओली सरकार प्रमाण दिनुहोस : प्रचण्ड

काठमाडौपुष–२९ गतेकाठमाडौमा नेकपा प्रचण्ड–नेपाल समूह द्धारा आयोजित एक बृहत् कार्यकता भेलालाई सम्बोधन गर्दै, प्रचण्डले भने – मैले देश निर्माण कार्यमा बाधा दिएको छु भने ओली…

View More मैले देश निर्माण कार्यमा बाधा दिएको छु भने ओली सरकार प्रमाण दिनुहोस : प्रचण्ड

निर्वाचन आयोगमा सुर्य चिन्ह मैले रोजेको थिए :माधव नेपाल

कास्कीपुष–२८ गते२०४८ सालमा पार्टीको जिम्मेवारी पाएपछि निवार्चन आयोगमा चुनावी चिन्ह सूर्य मैले (माधावकुमार नेपाल) रोजेको थिए । माधवकुमार नेपाल हाल नेकपाका अध्यक्ष पदमा रहेको छन…

View More निर्वाचन आयोगमा सुर्य चिन्ह मैले रोजेको थिए :माधव नेपाल

बिन्दवासिनी म्युजिक प्रा.लि का एक सञ्चालिका प्रहरी फन्दामा

काठमाडौपुष–२७ गतेकाठमाडौ प्रहरी परिसर टेकुले विन्दवासिनी म्युजिक प्रा.लि. का एक संचालकलाई हिरासतमा लिएको छ । प्रहरी फन्दामा परेकी कंम्पनीकी संचालिका लिना शर्मा रेग्मी रहेकी छिन…

View More बिन्दवासिनी म्युजिक प्रा.लि का एक सञ्चालिका प्रहरी फन्दामा