बिपना शर्मा/बैशाख ७ गतेपर्सामा फेरी एकजना वृद्ध पुरुषको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ निवासी…
View More पर्सामा फेरी थप एक वृद्ध पुरुषको कोरोना संक्रमणको कारण मृत्युCategory: देश
सार्वजनिक स्थलमा २५ भन्दा ज्यादा भेला हुन नपाइने
SLF खबर सम्वददाता /काठमाडौ, ६ बैशाखसोमबार बिहान बसेको मन्त्रिपरिषद पत्रकार सम्मेलनमा बैठमा भएको निर्णय अनुसार बिवाह, ब्रतबन्ध, मेहोत्सव, जात्रा, पर्व र मलामीमा २५ भन्दा ज्यदा सहभागि हुने…
View More सार्वजनिक स्थलमा २५ भन्दा ज्यादा भेला हुन नपाइनेप्रहरीद्धारा १० कठ्ठामा लगाएको अफिम नष्ट गरियो ।
SLF खबर सम्वददाता /जाजरकोट, ६ बैशाखजाजरकोटको नलगाङ नगरपालिका वडा १ मा लगाइएको अत्यधिक मात्रामा लगाइएको अफिमको खेत प्रहरी द्धारा नष्ट गरिएको छ । १० कठ्ठामा…
View More प्रहरीद्धारा १० कठ्ठामा लगाएको अफिम नष्ट गरियो ।पर्सामा प्रहरीले चोरीको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ ।
SLF खबर सम्वददाता /पर्सा, ५ बैशाखजिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला फेटा गाँउपालिका वडा ६ निवासी घरभएका बीरगंज महानगरपालिकाको वडा १६ बाट…
View More पर्सामा प्रहरीले चोरीको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ ।सवारी दुर्घटना न्युनिकरणका लागि बसपार्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
SLF खबर सम्बददाता /जाजरकोट, ५ बैशाखजिल्ला प्रहरी कार्यालय जाजरकोटले सवारी दुर्घटना न्युनिकरणका लागि बसपार्कमा अन्तरक्रिया सम्पन्न गरेको छ । यस अन्तरक्रिया कार्यक्रममा गाडीको टाइम कार्डको…
View More सवारी दुर्घटना न्युनिकरणका लागि बसपार्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्नकारोनाको कारण थप एक महिलाको मृत्यु
बिपना शर्मा /बिरगंज, ५ बैशाख वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा आज दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६…
View More कारोनाको कारण थप एक महिलाको मृत्युइन्धनको मुल्यमा फेरी फेरबदल, जानौ कतिको दरले फेरबदल भएको छ ।
सुरज गुप्ता /काठमाडौ, ४ बैशाखनेपाल आयल निगमले फेरी इन्धनको मुल्यमा फेरबदल गरेको छ । आज मध्येरात देखि लागु हुने गरि पेट्रोल, डिजल, मटीतेलमा प्रति लिटर…
View More इन्धनको मुल्यमा फेरी फेरबदल, जानौ कतिको दरले फेरबदल भएको छ ।बिरगंजमा ९० मध्ये ४५ जना कोरोना संक्रमणको पुष्टि
जय प्रकास साह /बिरगंज, ४ बैशाखपर्सामा ९० जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण भएको पुष्टि (पोजेटिभ) भएको छ । बिरगंज स्थित…
View More बिरगंजमा ९० मध्ये ४५ जना कोरोना संक्रमणको पुष्टिबिरगंजमा थप ५० जनामा कोरोना सक्रमण पुष्टि
जय प्रकास साह /पर्सा, ३ बैशाखपर्सा जिल्लाको बिरगंज महानगरपालिका मा ५० कोरोना संक्रमण पुष्टि । शुक्रबार नारायणी अस्पतालमा गरिएको प्रयोगशालामा गरिएको परिक्षणमा ५० थप कोरोना…
View More बिरगंजमा थप ५० जनामा कोरोना सक्रमण पुष्टिइलाका प्रहरी कार्यालय द्धारा नव–निर्मित भवन समुद्घाटन सम्पन्न
SLF खबर सम्बददाता /सर्लाही, ३ बैशाखजिल्ला प्रहरी कार्यालय सर्लाही, मातहत ईलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीको united nation office for project services ( UNOPS ) अन्तर्गतDepartment…
View More इलाका प्रहरी कार्यालय द्धारा नव–निर्मित भवन समुद्घाटन सम्पन्न
